काठमाडाैं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आगामी वैशाखको दोश्रो हप्ता हुने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गर्दै वैशाख १० गतेदेखि १९ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने जानकारी गराएको हो । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी […]