जरुरी पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि बाक्लो संख्यामा प्रहरीको टोली पुगेको छ । भक्तपुरको गुण्डुस्थित निवासमा रातभर कार्यकर्ता र नेताहरु जम्मा भएका थिए । अहिले प्रहरीको टोली …