काठमाडौं- कीर्तिपुरमा बस्दै आएका युवक विपिन घिमिरेको हत्यामा संलग्न भनिएका अझै पक्राउ पर्न सकेका छैनन् । बीए पढ्दै गरेका विपिनमाथि चक्कु हान्ने दुईजनामध्ये एकजना दुई दिनअघि मात्रै झै-झगडा कसुरमा पक्राउ परेर छुटेको खुलेको छ। कैलालीका राज विष्ट दुई दिनअघि मात्रै प्रहरीको हिरासतबाट छुटेको खुलेको हो । झै-झगडा कसुरमा समातिएका उनी सोमबार मात्रै रिहा भएको पाइएको […]