काठमाडौं– १०औँ पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । बिहीबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गरी विभिन्न ४ विधामा उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरेको हो । पुरुषतर्फ वर्ष खेलाडीमा विज्ञान टि. खत्री (जुडो), प्रदीप खड्का (टेनिस) र सञ्जुविक्रम शाह (भलिबल) खेलाडी मनोनयनमा परेका छन् । यसैगरी, महिलातर्फ वर्ष […]