वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। जेठ १ गतेदेखि लागू हुने गरी बैंकहरूले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपतर्फको ब्याजदर समायोजन गरेका हुन्। जेठ महिनामा मुद्दती निक्षेपको औसत ब्याजदर घटेको देखिएको छ। व्यक्तिगत निक्षेपतर्फ औसत ब्याजदर ०.०७ प्रतिशतले घटेर ४.३४ प्रतिशतमा झरेको छ। वैशाख महिनामा यो दर ४.४२ प्रतिशत थियो। त्यसैगरी संस्थागत […]