काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ । निर्माण कम्पनी पट्कोण आर्ट्सले काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि गीत सार्वजनिक गरेको हो । दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको यस गीतमा नायिका स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ तथा […]