काठमाडौँ-४ मा रास्वपाका पुकार बमको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बमले सुरुवाती अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बमले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछि पार्दै अग्रता कायम गरेका हुन्। हालसम्मको गणनामा पुकार बमले ८६५ मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले) […]