चितवन। जिल्लामा वन्यजन्तुको मुख्य बासस्थानका रूपमा रहेको बरण्डाभार क्षेत्र डढेलोको उच्च जोखिममा रहेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी देविप्रसाद पौडेलका अनुसार डढेलोको जोखिममा रहेका जिल्लामध्ये चितवन १० वटाभित्र पर्ने र गर्मी बढेसँगै जोखिम बढेको बताए । मुख्यतः फागुनदेखि जेठसम्म डढेलोको जोखिम रहने गरेको छ । “बरण्डाभार क्षेत्रमा माइकेनियालगायत झाडीले ढाकेको र गर्मी समयमा […]