लमही नगरपालिका–५ की आशारानी चौधरीले अचार व्यवसायमार्फत मासिक २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छन् । विगत १३ वर्षदेखि निरन्तर रूपमा अचार उत्पादन र बिक्री गर्दै आएकी उनी हाल घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आफ्ना उत्पादन लिएर सहभागी भएकी हुन् । अचार व्यवसाय नै मुख्य आम्दानीको स्रोत बनेपछि जिल्लामा आयोजना हुने विभिन्न मेला–महोत्सवमा सहभागी […]