रेश्मिकाको बलात्कारपछि हत्या अभियोगमा किशोर पक्राउ

RajdhaniDaily.com | खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । गत भदौ -