संघीय संसद र प्रदेशसभा चुनाव अब एकैपटक होइन, दुई वर्षको अन्तरालमा हुने!
अहिले प्रतिनिधिसभाको निर्वाचन गरेपछि हामीले दुई वर्षमै यही स्तरका दुई ठूला निर्वाचन गराउनुपर्नेछ। त्यसको दुई–अढाई वर्षपछि अब बन्ने प्रतिनिधिसभाको कार्यकाल सकिन्छ, अनि फेरि त्यसको निर्वाचन गर्नुपर्छ।