अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित

काठमाडौं – आईसीसी विश्वकप लिग–२ को स्कटल्याण्ड सिरिज अघिको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेको छ । बिहीबार भएको अभ्यासमा नेपालले ग्लोसेस्टरशायरविरुद्ध ७३ रनको सानदार जित हात पारेको हो । यसअघि नेपालले न्युपोर्ट क्रिकेट क्लब र मेरिलेबोन क्रिकेट क्लबलाई पनि सहजै पराजित गरेको थियो । आजको खेलमा टस हारेर पहिला ब्याटिङ […]