काठमाडाैं । नेकपा एमालेले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । निर्वाचन आचारसंहितासम्बन्धि निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा.राजन भट्टराईले यस्ताे आशंका प्रकट गर्नुभएकाे हो । उहाँले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको भन्दै प्रश्न समेत गर्नुभयो । […]