काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिको बिन्दु खोजिएको छ । विशेष महाधिवेशनमा नयाँ नेतृत्वको चयन गर्नका लागि उम्मेदवारहरूले नाम टिपाएपछि महामन्त्री विश्वप्रकाश शर्माले त्यसलाई मिलाउने अन्तिम प्रयत्न गरिरहेका छन् । नेताहरूले दिएको जानकारी अनुसार अहिले आठ बुँदामा सहमतिको बिन्दु तयार गर्न विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेट्न लागेका हुन् । उनले तयार पारेको सहमतिपत्रमा गगन […]