इन्टर मिलानकाे पार्माविरुद्ध २-० को सहज जित

लिग लिडर इन्टर मिलानले 'इटालियन सिरी ए'मा बुधबार पार्माविरुद्ध  २-० को सहज जित दर्ता गरेकाे छ ।