बुद्ध एयर दुर्घटना अपडेट: ६ जना उपचारपछि डिस्चार्ज, सहचालकको उपचार जारी

काठमाडौं । भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एटीआर–७२ विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको विमान अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार दुर्घटनामा चालक […]