राप्रपाको कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ८ बजे बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ८ बजे बस्ने भएको छ ।