एमाले महासचिवमा दोस्रो पटक शंकर पोखरेलले मारे बाजी

काठमाडौं-नेकपा एमालेको महासचिवमा शंकर पोखरेल दोस्रो पटक विजयी भएका छन् । अध्यक्षमा केपी शर्मा ओलीले फराकिलो जित निश्चित गर्दा महासचिमा पनि पोखरेलले दोस्रो कार्यकाल पक्का गरेका हुन् । एघारौँ महाधिवेशनअन्तर्गत बिहीबार आएको मतपरिणामअनुसार उनले सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । पोखरेल र पाण्डेबीचको मतान्तर २२९ रहेको छ । पोखरेलले १ हजार २२८ मत पाएका छन्, […]