काठमाडौँ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही माघ २५ र २६ गते राष्ट्रिय बहिरा ११–ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सात प्रदेशका कूल आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । बागमती प्रदेशबाट दुई टोलीको सहभागिता रहने आयोजक ‘सुन्दरढोका साथी सेवा’ले जनाएको छ । प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन् […]