एनआईसी एशिया बैंकले संस्थाभित्र सूचना प्रवाह तथा गुनासो व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी बनाउन नयाँ जिम्मेवारी विभाजन गरेको छ। बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल लाई प्रमुख सूचना अधिकारी तथा प्रमुख सञ्चालन अधिकृत/कम्पनी सचिव कमल खड्का लाई प्रमुख गुनासो अधिकारीको रूपमा नियुक्त गरेको हो। दुवै पद आजदेखि लागू हुनेगरी कार्यान्वयनमा आएका छन्। नयाँ प्रमुख सूचना […]