नेपाली कम्युनिष्ट पार्टीले जारी गर्‍यो २३ प्रतिबद्धता

माओवादी केन्द्रसहित १० वटा वाम घटकबीच एकता भई बनेको नेपाली कम्युनिष्ट पार्टीले २३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।