मन्त्री गीता चौधरी र चीनका वातावरणमन्त्री ह्वाङ रुनछ्युबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग चीनका पारिस्थितिक तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्ता भएको छ ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार छलफल भएको हो । छलफलमा प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग र समर्थन अपेक्षा गरेको छ । भेटमा […]