अष्टलक्ष्मी शाक्यलाई महेशको प्रश्न : केपीको नेतृत्वमा नभए कसको नेतृत्वमा चुनावमा जान सकिन्छ त?
‘आगामी निर्वाचनमा केपी शर्मा ओलीको व्यक्तित्व पार्टीका लागि उपयुक्त हो कि अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, युवराज ज्ञवाली, ईश्वर पोखरेल वा योगेश भट्टराईको अनुहार लिएर अघि बढ्दा राम्रो होला?’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।