तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले यसवर्ष रु सात लाखको सयपत्री फूल बिक्री गरेको छ । सामूहिक रुपमा सयपत्री खेती गरेका यहाँका महिलाले पहिलो र दोस्रो टिपाइबाट रु सात लाख बराबरको सयपत्री बिक्री गरेका हुन् । गत असोज २० गतेदेखि कात्तिक ५ गतेसम्म उक्त सयपत्री फूल बिक्री भएको समूहका अध्यक्ष सुन्तली […]