महाधिवेशन र निर्वाचनबारे औपचारिक निर्णय केन्द्रीय समितिले लिन्छ : कावा सभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २१ फागुनमा हुने निर्वाचन तथा पार्टीको १५औँ महाधिवेशनसम्बन्धी औपचारिक निर्णय केन्द्रीय समिति बैठकले लिने बताएका छन्। मंगलबार सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १३ कात्तिकबाट सुरु हुने केन्द्रीय समिति बैठकले चुनाव, पार्टी अधिवेशन र देशको वर्तमान अवस्थाबारे औपचारिक निर्णय घोषणा गर्ने बताए। यद्यपि, नेपाली कांग्रेस चुनावका लागि भने […]