काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि आफैँ बनाउनसक्ने सम्भावनाको जोखिम रहेको चेतावनी दिएको छ । एन्थ्रोपिकलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सका अनुसार साना एआई मोडलहरु केही महिनाभित्रै स्मार्ट ओभन र सस्ता एन्ड्रोइड टिभी बक्सजस्ता व्यावसायिक उपकरणमा आफैँ प्रतिलिपि बनाउने क्षमतासम्म पुग्ने सम्भावना छ । एन्थ्रोपिकले गरेको परीक्षणले यस्तो सम्भावनातर्फ संकेत गरेको […]