गोरखाको चुमनुब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका

२५ असोज, काठमाडौं । गोर्खाको चुमनुब्री गाउँपालिका ६ मा आकस्मिक बाढी आएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले आज बिहान चार बजेर ३५ मिनेटमा ठूलो बाढी आएको खबर पाएको बताए । उनका अनुसार …