डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपाली बजारमा दुईतर्फी संवाद गर्न सक्ने उन्नत एआई सेवा “खुशी” औपचारिक रूपमा सार्वजनिक गरेको छ। निरन्तर प्रविधि–आधारित नवप्रवर्तन गरिरहेको डिशहोमले यसअघि भर्चुअल प्रिभिलेज कार्डमार्फत २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट सुविधा प्रदान गर्दै डिजिटल सेवालाई नयाँ आयाम प्रदान गरिसकेको छ। डिशहोमले नेपाल प्रिमियर लिग २०२५ को प्रत्यक्ष […]