‘कमेडी च्याम्पियन’ को चौथो सिजन प्रसारण सुरु, जजमा थपिए बुद्धि तामाङ

काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चौथो सिजन शनिबारदेखि प्रसारण सुरु भएको छ । यसपटक शोमा चार जना जज छन् । अभिनेता बुद्धि तामाङ नयाँ जजका रूपमा शोमा जोडिएका छन् । अन्य जजमा शोका …