ल्याटिन अमेरिकामा अमेरिकी सैन्य कारबाही तीव्र: १ वर्षमा २३० भन्दा बढीको मृत्यु

ल्याटिन अमेरिकामा संदिग्ध लागूऔषध तस्करहरूविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चलाइरहेको महिनाौँ लामो अभियानका क्रममा शनिबार क्यारिबियन सागरमा एक डुङ्गामा आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ। अमेरिकी सेनाले लागूऔषध तस्करीका लागि प्रयोग गरिएको आशङ्कामा उक्त डुङ्गामाथि प्रहार गरेको जनाएको छ। ट्रम्प प्रशासनले करिब एक वर्षअघि लागूऔषध आतङ्ककारीहरूलाई लक्षित गर्न शुरुगरेयता अमेरिकी सेनाद्वारा गरिएका ६९ […]