काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६ सेप्टेम्बर १० तारिख। भदौ कृष्ण पक्षको चतुर्दशी तिथि। विश्व आत्महत्या रोकथाम दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः […]