वाशिङ्टन डीसी अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा अनधिकृत रूपमा बसिरहेका व्यक्तिका कारण एक घरधनी आठ महिनादेखि कानुनी र आर्थिक समस्यामा परेकी छन्। कोलम्बिया हाइट्समा तीन युनिटको भवनकी मालिक टाट्याना डे भेलास्केजले आफ्नो बेसमेन्ट अपार्टमेन्टमा अपरिचित व्यक्तिहरू बसेको र उनीहरूले भाडा नतिरेको बताएकी छन्। उनका अनुसार अपार्टमेन्टमा लागुऔषध गतिविधि, झगडा र अपरिचित व्यक्तिहरूको आवतजावत बढेको छ। भेलास्केजका […]