उर्जामन्त्री श्रेष्ठले थपे तीन जना सल्लाहकार

२८, साउन काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । उनले तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै मन्त्रीको सल्लाहकार समूहले पूर्णता पाएको हो । मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई …