अमेरिकाको वासिङ्टन राज्यमा भिषण डढेलो: राज्यभर आपत्काल घोषणा, हजारौँ घर जोखिममा

अमेरिकाको वासिङ्टन राज्यस्थित स्पोकेन सहर र यस वरपरका क्षेत्रमा द्रुत गतिमा डढेलो फैलिएपछि ठूलो सङ्ख्यामा बासिन्दाहरूलाई तत्काल घर छाडेर सुरक्षित स्थानमा जान कडा चेतावनी जारी गरिएको छ। सहर वरपर फैलिएका तीन ठूला डढेलोमध्ये ‘ओल्ड ट्रेल’ नाम दिइएको डढेलोले सबैभन्दा ठूलो जोखिम निम्त्याएको छ। शनिबार दिउँसोदेखि सुरु भएको यो डढेलोले आइतबार बिहानसम्म ३,५०० एकडभन्दा बढी भूभाग जलिसकेको […]