चितवन । प्रतिकूल मौसमका कारण भरतपुर महानगरपालिकाभित्र सञ्चालित सबै विद्यालय शुक्रबार बन्द हुने भएका छन् । महानगरपालिकाले विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै असोज ९ गते एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी तथा चट्याङको […]