ह्वाइट हाउस भेटपछि पनि माम्दानी ट्रम्पप्रतिको ‘फासीवादी’ तथा ‘तानाशाह’ टिप्पणीमा अडिग

न्यु योर्क शहरका नवनिर्वाचित मेयर जोहरान माम्दानीले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो औपचारिक भेट गरेका छन् ।