कप ३० : जलवायु न्यायको माग गर्दै बेलेममा ‘विशाल प्रदर्शन’

बेलेम। ब्राजिलको बेलेम सहरमा जारी दुई साता लामो जलवायु सम्मेलन कप ३० मध्यतिर पुगेको छ। सम्मेलनको पहिलो हप्ता सकिँदै गर्दा शनिबार कपमा सहभागी राष्ट्रहरूलाई दबाब दिन बेलेमको हजारौँ प्रदर्शनकारी सडकमा ओर्लिएका थिए। प्रदर्शनकारीको संयुक्त आवाज थियो, ‘जलवायु न्यायको माग’। कपमा प्रत्येक वर्षजसो हुने प्रदर्शनमा सहभागीहरूले जीवाश्म इन्धन अन्त्यको माग गर्दै आदिवासी समुदायको अधिकार, जलवायु न्यायलगायतका […]