एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने फाइनल खेलले यस संस्करणको च्याम्पियन टुंगो लगाउनेछ। लगातार दोस्रो पटक फाइनलमा आमनेसामने हुन लागेका यी दुई टोलीबीचको भिडन्तलाई उपाधि रक्षाको चुनौती र पहिलो उपाधिको खोजीका […]