काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालले प्रधानमन्त्री बालेन्द्र शाह, पार्टी सभापति रवि लामिछानेसहितका नेतासँग निर्वाचनका क्रममा खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेहरूलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् । गेलालको सचिवालयले फेसबुक पेजमार्फत एक सूचना जारी गर्दै आगामी फागुन १२ गते विशेष फोटो तथा भिडियो प्रतियोगिता आयोजना गर्न लागेको […]