काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण पूर्णतः व्यक्तिगत तथा धार्मिक रहेको स्पष्ट पारेका छन्। उनले भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको जनाउँदै यस विषयमा अनावश्यक अड्कलबाजी नगर्न आग्रह गरेका छन्। ‘कुनै राजनीतिक भेटघाट छैन । कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु,’ लामिछानेले भने, ‘यो मेरो असाध्यै व्यक्तिगत […]