सिटिजन लाइफको लगानी करिब ३३ अर्ब, नवौँ वार्षिकोत्सवमा डिजिटल सेवामा जोड

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो लगानी करिब ३३ अर्ब रुपैयाँ पुगेको जनाएको छ। नवौँ वार्षिकोत्सवका अवसरमा जारी शुभकामना सन्देशमा कम्पनीले वित्तीय आधार सुदृढ बनाउँदै डिजिटल र ग्राहककेन्द्रित सेवा विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको हो। कम्पनीले प्रविधिमा आधारित प्रक्रिया, छिटो तथा सहज सेवा र विश्वसनीय दाबी भुक्तानीमार्फत ग्राहकको अनुभव सुधार गर्ने प्रयास जारी रहेको उल्लेख गरेको […]