उदयपुर । त्रियुगा नगरपालिका वडा नं २का स्थानीयले घरायसी प्रयोजनकालागि बालुवा, गिटी, ढुंगा लगायतका नदी जन्य पदार्थ निकाल्न नपाउँदा समस्यामा परेको बताएका छन् । अन्यत्रबाट नदीजन्य पदार्थ ल्याएमा महंगो कर तिनु पर्ने अवस्था रहेकोले घर नजिकै रहेको नदी जन्य पदार्थ निर्वाध रुपमा उपयोग गर्न पाउनु पर्ने माग गरेका छन् । त्रियुगा नपा २ को वडा […]