कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनामध्ये तीन जनाको आज साँझ अन्त्येष्टि गरिएको छ । यसैगरी गम्भीर घाइते एक जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङलिस बोर्डिङ स्कुलको ग२ख १४१७ नम्बरको बस दुर्घटनामा चार विद्यार्थी र एक […]