पाँचौं महाधिवेशनदेखि एमालेको मञ्च बनाइरहेका विनोद (भिडियो)

२६ मंसिर, काठमाडौं । ‘एमाले महाधिवेशनको आकर्षक मञ्च कसले बनाउँछ ?,’ धेरैले सोध्छन् । जति एमाले महाधिवेशनको चर्चा हुन्छ, मञ्चको आकर्षण पनि उत्तिकै हुन्छ । यो सबैको ध्यान तान्ने मञ्चको डिजाइनर हुन्, एमाले पोलिटब्युरो सदस्यसमेत रहेका …