पोखरा । गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षा गर्दै चालु आर्थिक वर्षका लागि कार्यान्वयनमुखी योजना निर्माण प्रक्रिया अघि बढाएको छ । पोखरामा आयोजित संयुक्त वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजनाको समयमै कार्यान्वयन, पुँजीगत खर्चको प्रभावकारी उपयोग र निर्माण […]