बक्स अफिसमा 'गौंथली'को उत्साहजनक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस

फिल्म 'गौंथली' ले बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ।