अर्जेन्टिनाविरुद्ध इजिप्टले लियो अग्रता

२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ । अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको १५औं मिनेटमा इजिप्टले अग्रता लिएको हो । यासर इब्राहिमले हेडरमार्फत इजिप्टलाई …