काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनको मतदान समय शुक्रबार दिउँसो साढे चार बजे सम्मलाई थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित समय तालिकामा संशोधन गरी मतदानको अवधि बढाएको हो । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज बिहान १० देखि दिउँसो २ बजेसम्म […]