टाटा सिप्रदीले ग्राहकको सुविधा र सेवा पहुँचलाई थप प्रभावकारी बनाउन बालकुमारीस्थित एक्सप्रेस–टीको डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा विस्तार गरेको छ। कम्पनीले अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म, अर्थात् दैनिक १५ घण्टा सञ्चालन हुने जनाएको छ। यसअघि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म मात्र सञ्चालन हुँदै आएको सर्भिस सेन्टरको समय […]