र्‍यानसमवेयर आक्रमणबाट कसरी जोगिने ? मन्त्रालयको यस्तो सुझाव

अहिलेको डिजिटल युगमा साइबर आक्रमण बढ्दो क्रममा छ । प्रयोगकर्ताको डेटा चोर्न फरक-फरक तरिका अपनाइने गरिन्छ । ती मध्येको र्‍यानसमवेयर एक हो । तर, यसबाट बच्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय साइबर …